Slider

Recent Tube

" });

Wisata

एस साइट मा पोस्ट हुने नया समाचार तथा सम्पूर्ण videos आफ्नो facebook वाल मा पाउन को लागि यो तल को like box मा एक like गर्न न भुल्नु होला धन्यावाद

masti 4 you .com

" });

News Scroll

Favourite

" });

Event

Culture

" });

Gallery

» » थ्रीस्टार उपाधी नजिक


शहिद स्मारक ए डिभिजन सुप लिग फुटबलमा थ्रीस्टार उपाधी नजिक पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा थ्रीस्टारले रानीपोखरी कर्नर टिम आरसीटीलाई २-० गोल अन्तरले पराजित गरेपछि थ्रीटार उपाधी नजिक पुगेको हो । खेलको तेस्रो मिनेटमै थ्रीस्टारले विजय गुरुङको गोलबाट अग्रता लिएको थियो । अ‍ेलको ४० औं मिनेटमा पुन फेमीले थ्रीस्टारको अग्रता दोब्बर पारेपछि आरसीटी खेलमा र्फकन सकेन र पहिलो चरणमा व्यहोरेको हारको बदला लिएको छ । थ्रीस्टारको २ खेल खेल्न बाँकी छँदा ४२ अंक छ भने दोस्रो स्थानमा रहेको मनाङ मस्र्याङ्दीको समान खेलबाट ३७ अंक रहेको छ । न्यूरोड टिम एनआरटीको एक खेल कम खेलेको अवस्थामा ३५ अंक रहेको छ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

देस बिदेश का समाचार का साथ मोनोरंजनात्मक भिडियो चलचित्र tv सीरीयल हरु तपाई सामु पस्कने हाम्रो प्रयास तपाई लाई कस्तो लग्यो