Slider

Recent Tube

" });

Wisata

एस साइट मा पोस्ट हुने नया समाचार तथा सम्पूर्ण videos आफ्नो facebook वाल मा पाउन को लागि यो तल को like box मा एक like गर्न न भुल्नु होला धन्यावाद

masti 4 you .com

" });

News Scroll

Favourite

" });

Event

Culture

" });

Gallery

» » भुवन केसी फेरी देखिए अर्कै युवती संग...video हेर्नुस को हुन् ती युवती

बिभिन्न स्यान्डलहरुमा पहिले आउने नाम हो नायक भुवन केसीको, कहिले स्यान्डल त कहिले युवती संगको समबन्धका कारण चर्चामा रहने नायक केसी हिजो आज फेरी नया युवतीका साथमा देखिन थालेका छन् । केहि दिन अघिको चलचित्र होस्टलको सुटिङ्ग सेटमा नायक केसी नया युवतीका साथमा देखिएका थिए । उक्त युवतीको नाम भने आशिका तामाङ् रहेछ उनि जर्मनमा नर्स रहेछिन । भने उनि अहिले नेपालमा छिन् अनि केहि म्युजिक भिडियो मोडलिंग पनि गर्दै छिन् । उनको आफ्नै कन्सल्टेन्सी पनि रहेछ । स्रोतका अनुसार उनि हिरोइन बन्ने लक्ष्य बोकेर यो लाइनमा छिरेकी हुन् रे । अब हिरोइन बन्न नायक संग नजिकिन त पर्यो नै होइन र ।
भिडीयो तल हेर्नुस कस्ती छन टी केटी तल प्ले बटन मा क्लिक गर्दा प्ले भएन भने लिंक मा क्लिक गरी खुल्ने पेज मा हेर्नु होला 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

देस बिदेश का समाचार का साथ मोनोरंजनात्मक भिडियो चलचित्र tv सीरीयल हरु तपाई सामु पस्कने हाम्रो प्रयास तपाई लाई कस्तो लग्यो