Slider

Recent Tube

" });

Wisata

एस साइट मा पोस्ट हुने नया समाचार तथा सम्पूर्ण videos आफ्नो facebook वाल मा पाउन को लागि यो तल को like box मा एक like गर्न न भुल्नु होला धन्यावाद

masti 4 you .com

" });

News Scroll

Favourite

" });

Event

Culture

" });

Gallery

» » » » » मलेसियाको झडप घटनामा १५ नेपाली कामदारको मृत्यु भएको हल्ला होईन सत्य होपुरा भिडियो हेर्नुस त


मलेसियाको झडप घटनामा  १५  नेपाली कामदारको मृत्यु भएको हल्ला होईन सत्य हो|नेपाल सरकारले लुकाइ राखेको यो कुरा सत्य हो । (हाल मलेशियामा कार्यरात कामदारले फोन बाट दिएको जानकारी, जो घटना भएको ठाउँबाट १० मिनटको दुरी को होस्टेलमा बश्छन )
malasyia-nepali-killed
झडप भएको होस्टेल मा ५० जना नेपाली बस्थे|  उनिहरु  भिसा बिना मलेशियामा काम गरेर बसेको थिए । घटनाको बेलामा २००-३०० को हाराहारी मलेशियाको बासिन्दाहरु हात हतियार सहित  होस्टेलमा पसेर नेपाली कामदार्हरुलाई धारिलो हात हतियारले मरुन्जेल सम्म प्रहार गरेका थिए; जसको कारणले गर्दा १५ जना नेपालीले ज्यान गुमा उन पुगे र २०-३० हारा हारी मा घाएते भए ।
अहिले उनिहरु( घाएतेहरु ) म बसेको होस्टेल मा बस्छन । धेरै जसो मर्नेमा पुर्बी नेपालका बासिन्दा हुन ।
हामीहरुको ज्यानको सुरक्षा गर्दिनु हुन र हामीलाई चाडैं नै नेपाल फर्किने बातावरण बनै दिनुहुन नेपाल सरकार सँग मेरो माग छ ।
(हाल मलेशियामा कार्यरात कामदारले फोन बाट दिएको जानकारी, जो घटना भएको ठाउँबाट १० मिनटको दुरी को होस्टेल मा बश्छन nepalink.com सँग टेलिफोनमा कुराकानी आधारमा लेखिएको समाचार )
जीउदो हो कि मरेको नेपालीलाई मलेशियन पुलिसले गाडीम राख्दै र सो नेपालीलाई यस्तो हालतमा पनि मलेशियनहरु थुक्दै )







«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

देस बिदेश का समाचार का साथ मोनोरंजनात्मक भिडियो चलचित्र tv सीरीयल हरु तपाई सामु पस्कने हाम्रो प्रयास तपाई लाई कस्तो लग्यो