Slider

Recent Tube

" });

Wisata

एस साइट मा पोस्ट हुने नया समाचार तथा सम्पूर्ण videos आफ्नो facebook वाल मा पाउन को लागि यो तल को like box मा एक like गर्न न भुल्नु होला धन्यावाद

masti 4 you .com

" });

News Scroll

Favourite

" });

Event

Culture

" });

Gallery

ब्लु फिल्मको नक्कल गरी मलद्वारमा माछा छिराए पछी


सेक्सको भोकले थला पारेपछि मान्छेले के सम्म गर्दोरहेछ हँ ? ज्यानै फालेर यौनको तिर्खा मेटाउन उद्यत हुँदोरहेछन् कोही कोही । चीनमा भएको छ यस्तै । सेक्सको अति इच्छाले पागल बनाएपछि चीनका एक युवकले आफ्नो मलद्वारबाट जिउँदो माछा घुसाएका छन् ।
पोर्नका अम्मली बनिसकेका ती तन्नेरी मलद्वारबाट जिउँदो हिले माछा छिराउँदा झण्डै चिलिम फर्किएनन् । मलद्वारबाट छिरेको माछो आन्ध्राबाट भित्र छिरेर हिँड्न थालेपछि उनी इन्तु न चिन्तु भए । उनलाई तत्काल उपचारका लागि अस्पताल लगियो ।
eel
दक्षिण चीनका ती अविवाहित युवकले ब्लु फिल्मको सिको गर्दै आफ्नो मलद्वारबाट जिउँदो हिलेमाछा छिराएका थिए । ग्वांगडोङ प्रान्तका यी युवक मलद्वारबाट छिरेको माछो भित्रै सलबलाउन थालेपछि आफ्नै अस्पताल आएर डाक्टरसँग गुहार मागेका थिए ।
चिकित्सकहरु पनि उनको समस्या देखेर तिनछक परे । लामो शल्यक्रियापछि उनको मलद्वारभित्र छिरेको २० इन्च लामो एसियन धाप प्रजातिको हिलेमाछा बाहिर निकालियो । बाहिर निकाल्दासम्म पनि त्यो माछा जिउँदै रहेको र बाहिर निकालेको केही बेरपछि मरेको चिकित्सकहरुले बताए ।
विचार ती मान्छे मलद्वारमा माछा छिराउँदा आफै झण्डै मृत्युको मुखमा परेनन् अझ उनीमाथि प्रहरीले उल्टै जनावरमाथि निर्दयी व्यवहार गरेको आरोपमा समेत सोधपुछ गर्ने भएको छ ।

ल हेर्नुस बिदेशी केटी कति मजा ले नेपाली गीत गाउदै


मोबाइलमा फेसबुक चलाउनेका लागि नयाँ एप्स आयो


स्मार्टफोनमा फेसबुक प्रयोग गर्ने आफ्ना प्रयोगकर्ताको लागि फेसबुकले नयाँ सफ्टवेयर सार्वजनिक गरेको छ । गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमबाट चल्ने स्मार्टफोनमा फेसबुक प्रयोगकर्ताले अब फेसबुकको प्रयोग गर्दा झनै सजिलो महसुुस गर्न पाउनेछन् । होम नामको यो सफ्टवेयरले समाजिक संजालको फीडलाई सिधै तपाईको एन्ड्रोयड फोनको होप पेजमा पठाउनेछ । यो सफ्टवेयर एन्ड्रोयड अपरेटिङ सिस्टमका लागि एक ‘र्‍यापर’ को जस्तो काम गर्छ र फोनको प्रयोगका मूख्य बाटो बन्छ । सूचना, तस्वीर र सन्देश फोनको मूख्य स्क्रीनमा देखिनेछ न कि फेसबुकको ऐपको माध्यमबाट । फेसबुकका संस्थापक मार्क जुकरबर्गले यो परिर्वतनले मोबाइल प्रयोगकर्ताको केन्द्रमा ऐपको स्थानमा मानिस आउने बताएका छन् । फोन ऐप कम्प्युटर वल्र्डको विरासत भएको उनको भनाई छ । होम सफ्टवेयरले फेसबुक फेसबुकको सबै कन्टेन्ट र च्याट फोनको होम स्क्रीनमा देखाउनेछ । यो सफ्टवेयर गुगल प्ले स्टोरको माध्यमबाट डाउन लोड गर्न सकिनेछ । फेसबुकको यो होम सफ्टवेयर १२ अपि्रलबाट ५ प्रकारका फोनमा उपलब्ध हुनेछ, जसमा एचटीसीका २ र सामसुङको तीन खाले स्मार्टफोन छन् । face

पत्याउनै गारो हुने फेसबुकका केही रोचक कुरा हरु हेर्नुस त

girl_w_computer

१. यसका ८० करोड सक्रिय प्रयोगकर्ता छन् । २. एक प्रयोगकर्ताका सरदरमा १३० जना साथी छन् । एक प्रयोग कर्ता सरदरमा ८० ओटा कम्युनिटी पेज, ग्रुप वा इभेन्टस्मा संलग्न भएका छन् । ३. फेसबुकमा एक दिनमा कम्तिमा २५ करोड तस्बीर अपलोड हुन्छन् । ४. फेसबुक ७० भन्दा धेरै भाषामा उपलब्ध छ । भाषाका कारण ३ लाख भन्दा धेरै प्रयोगकर्ताले कुनै न कुनै ट्रान्सलेटरको प्रयोग गरेर फेसबुक चलाउँछन् । ५. ७५ प्रतिशत भन्दा धेरै प्रयोगकर्ता संयुक्त राज्य अमेरिका भन्दा बाहिरका छन् । ६. फेसबुकमा ७० लाख भन्दा धेरै एप्लिकेसनहरु उपलब्ध छन् । ७. ३५ करोड फेसबुकका प्रयोगकर्ताले मोबाइलबाट फेसबुक चलाउँछन् । ८. यदी फेसबुकलाई देश मान्ने हो र प्रयोगकर्तालाई यसका नागरिक, यो चीन र भारत पछि जनसंख्याका हिसाबले सबैभन्दा ठुलो देश हुन्थ्यो । ९. एक दिनमा एक जना फेसबुक प्रयोगकर्ताले ५५ मिनेट फेसबुक चलाउँछन् । १०. फेसबुकले सन् २०१० मा मात्र झण्डै १ खर्ब ६० अर्ब रुपैँया अर्थात २००० मिलियन डलर कमाएको थियो । ११. फेसबुक चीन, भियतनाम, ईरान, उज्बेकिस्तान, पाकिस्तान र सिरियामा प्रतिबन्धित छ । बंगलादेशमा पनि यसमा अपलोड गर्ने सामाग्रीमा निकै निगरानी राख्ने गरिन्छ । (एजेन्सी

दाद हटाउने घरेलु केही तरिका हरु


दादले हैरान हुनुहुन्छ ? निम्न ५ घरेलु उपाय अपनाएर दादवाट छुटकारा पाउन सकिन्छ । यि मध्ये कुनैपनि उपाय अपनाउन सकिन्छ । १. केराको भित्री भागमा कागतीको रस मिसाएर नियमित लगाउनुपर्छ । २. का“चो आलुको रस वनाएर सेवन गर्नाले पनि दाद हराउछ । ३. हरेक तीन दिनको अन्तरमा सुत्ने समय वेसारको लेप वनाएर लगाउनुपर्छ । ४. अनारको पात पिसेर लगाउनुपर्छ । ५. दैनिक चार पटक कागतीको रस लगाउनुपर्छ ।Minka Kelly Beautiful Close Up Photoshoot (7)