Slider

Recent Tube

" });

Wisata

एस साइट मा पोस्ट हुने नया समाचार तथा सम्पूर्ण videos आफ्नो facebook वाल मा पाउन को लागि यो तल को like box मा एक like गर्न न भुल्नु होला धन्यावाद

masti 4 you .com

" });

News Scroll

Favourite

" });

Event

Culture

" });

Gallery

» » नेपाली चेलीको इराकमा हत्या

इराक, २६ चैत । प्रतिबन्धित मुलुक इराकमा काम गर्न पुगेकी धादिङ तिप्लिङ ६ की सुमिता तामाङको बग्दाद नजिकै एक इराकी मालिकको घरमा हत्या भएको छ ।

बग्दाद नजिकै जाद्रियामा एक इराकीको घरमा काम गर्ने सुमितालाई मार्च २८ अथार्त चैत १५ गतेको बिहान ६ बजे भान्सामा काम गरिरहेका बेला घर मालिकका ‘मानसिक सन्तुलन ठीक नभएका छोराले छुरा प्रहार गरी हत्या गरेको ध्रुव कुवँरले बताएका छन् ।

शवलाई हाल स्थानीय अस्पतालमा राखिएको छ । ‘सुनिताले काम गर्ने घर नजिकै घरेलु कामदार रहेकी ठूलोबाकी छोरीले मलाई यो घटनाका बारेमा जानकारी गराएकी हुन,’ कुँवरले फोनमा भने । मालिक र अस्पतालसग सम्पर्क को प्रयास भैरहेको  कुवरले कुर्दिस्थानबाट फोन सम्पर्कमा जानकारी दिय । २३ बर्षकी सुमिताको बुबाआमाको नाम दुर्गा र सुष्मा तामाङ रहेकाले सोही आधारमा धादिङ स्थित घरको पहिचान गरेर शव फर्काउने कुटनीतिक प्रयासका लागि इस्लामाबाद स्थित नियोगलाई जानकारी गराइएको छ ।

घटनाको पुष्टि गर्दै गैरआवासीय नेपाली संघ इराकका अध्यक्ष लालकाजी गुरुङले दुई बर्षमा काम गर्ने सम्झौता सकिएपछि २३ बर्षकी सुमिताले हालै जाद्रिया स्थित नयाँ घरमा काम थालेको बताए । ‘म कुर्दिस्थानमा रहेकाले बग्दादमा रहेका नेपाली मार्फत मृतक युवतीबारे थप बुझ्ने प्रयासमा छु,’ कुबरलेभने । इराकमा हाल ३० हजार भन्दा बढी नेपाली रहेकामा पाँचहजार जति महिला रहेका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

देस बिदेश का समाचार का साथ मोनोरंजनात्मक भिडियो चलचित्र tv सीरीयल हरु तपाई सामु पस्कने हाम्रो प्रयास तपाई लाई कस्तो लग्यो