Slider

Recent Tube

" });

Wisata

एस साइट मा पोस्ट हुने नया समाचार तथा सम्पूर्ण videos आफ्नो facebook वाल मा पाउन को लागि यो तल को like box मा एक like गर्न न भुल्नु होला धन्यावाद

masti 4 you .com

" });

News Scroll

Favourite

" });

Event

Culture

" });

Gallery

» » » सैनिक अस्पताल छाउनीमा उपचारार्थ महिलालाई सैनिकद्धारा नै बलात्कार (भिडियोसहित)

उपचारार्थ नेपाली सेनाको छाउनीस्थित अस्पतालमा पुगेकी एक महिलालाई अस्पतालमा कार्यरत एक सैनिक जवानले यौन दुर्व्यवहार गरेको खुल्न आएको छ ।
धादिङ घर भएका ती सैनिककी श्रीमतीलाई अस्पतालको वार्ड रेखदेख गर्न बसेका सैनिक जवान युवराज कुँवरले यौन दुर्व्यवहार गरेको खुल्न आएको हो । चैत १६ गते राति साढे ११ बजे ज्वरोसमेत आएको र निधारमा पानीपट्टी राखिदिने बहानामा ती जवानले उनीमाथि दुर्व्यवहार खुलेको हो । हेर्नुहोस एभिन्युज टेलिभिजनमा आधारित भिडियो:

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

देस बिदेश का समाचार का साथ मोनोरंजनात्मक भिडियो चलचित्र tv सीरीयल हरु तपाई सामु पस्कने हाम्रो प्रयास तपाई लाई कस्तो लग्यो