Slider

Recent Tube

" });

Wisata

एस साइट मा पोस्ट हुने नया समाचार तथा सम्पूर्ण videos आफ्नो facebook वाल मा पाउन को लागि यो तल को like box मा एक like गर्न न भुल्नु होला धन्यावाद

masti 4 you .com

" });

News Scroll

Favourite

" });

Event

Culture

" });

Gallery

» » » » यसरी नायिका सुमिनाले पत्रकारलाई ज्यान मार्ने धम्की दिएपछि (फोन रेकर्डिङ सहित)

sumina_ghimireचलचित्र  पत्रकार बिजय आवाजलाई नायिका सुमिना घिमिरेले ज्यान मार्ने धम्की दिएको बिषयमा नेपाल पत्रकार महासंघ र नेपाल चलचित्र पत्रकार संघले छुट्टाछुट्टै विज्ञप्ति निकाली यस बिषय प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै ज्यान धम्कीको कडा शब्दमा निन्दा गरेको छ । यस्तै पत्रकार महासंघ र चलचित्र पत्रकार संघले घटनाप्रति क्षमायाचना गर्न र प्रेसको संवैधानिक मर्यादालाई ख्याल गर्न नायिका घिमिरेको ध्यानाकर्षण गराएको छ ।समाचारको विषयलाई लिएर अभिनेत्री सुमीना घिमिरेले चैत्र २० गते साँझ अनलाइन खबर डटकम र रेडियो कान्तिपुरका पत्रकार बिजय आवाज सुवेदीलाई तल्लोस्तरको भाषामा गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
अभिनेत्री घिमिरेले आगामी दिनमा आप्mना बारेमा कुनै पनि समाचार नलेख्न धम्क्याउँदै टाउको झोलामा र खुट्टा खोलामा पु-याइदिने भन्दै पत्रकार सुवेदीलाई आपराधिक ढंगबाट ज्यान मार्ने धम्की दिएकी थिइन ।
प्रकाशित समाचारप्रति गुनासो वा असहमति भए त्यसउपर बैधानिक बाटो रोज्ने विकल्प हुँदाहुँदै सबै जनताले माया गर्ने कलाकारबाट यस किसिमको अशोभनीय कार्य हुनु आफैंमा निन्दनीय छ । चलचित्रका हरेक गतिविधिका बारेमा आमजनतालाई सुसूचित गराउने पत्रकारलाई दिइएको ज्यान धम्कीको महासंघ कडा शब्दमा निन्दा गर्दछ










bar

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

देस बिदेश का समाचार का साथ मोनोरंजनात्मक भिडियो चलचित्र tv सीरीयल हरु तपाई सामु पस्कने हाम्रो प्रयास तपाई लाई कस्तो लग्यो