Slider

Recent Tube

" });

Wisata

एस साइट मा पोस्ट हुने नया समाचार तथा सम्पूर्ण videos आफ्नो facebook वाल मा पाउन को लागि यो तल को like box मा एक like गर्न न भुल्नु होला धन्यावाद

masti 4 you .com

" });

News Scroll

Favourite

" });

Event

Culture

" });

Gallery

» » भारतमा एकै परिवारका पाँचजना नेपालीले आत्मदाहको प्रयास गर्दा तीन जनाको मृत्यु !! भिडीयो हेर्नुस

२२ चैत | भारतको छोटुनगर राइया धार बस्दै आएका एक नेपाली परिवारले आत्मदाहको प्रयास गर्दा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुई जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । आत्मदाह प्रयास गर्दा ४० वर्षीय भरतमान सिंहको मृत्यु भएको छ भने अन्य दुई को को हुन् खुलेको छैन । आत्मदाह प्रयास गर्दा सो परिवारका अन्य सदस्यहरु रेखा, आशा, बासुमती र गिरिशमान गम्भीर घाइते भएका थिए । उनीहरुको नेपालस्थित ठेगाना भने खुल्न सकेको छैन ।भारतीय सञ्चार संस्थाहरुका अनुसार नगरपालिकाका अधिकारीहरुले गैरकानुनी रुपमा रहेको बस्ती हटाउने योजना बनाइरहेको बेला उनीहरुले आत्मदाहको प्रयास गरेका हुन् ।हिन्दुस्तान टाइम्सका अनुसार परिवारमा तीन जना महिलासहितको सो परिवार मट्टितेल लिएर बुधबार दिउँसो सीभीक वोडीको कार्यालयमा आएको र त्यहीँ उनीहरुले शरीरमा मट्टितेल लगाएर आगो लगाएको बताइएको छ । उनीहरुले सहरको रायधापुर क्षेत्रमा रहेको आफ्नो घर भत्काउन लागेको विरोधमा त्यसो गरेको बताइएको छ । प्रतिपक्षी कांग्रेस आईले सिंहको परिवारलाई भारु पाँच लाख तथा घाइतेहरुलाई जनही भारु दुई लाख क्षतिपूर्ति दिन माग गरेको छ । भिडियो हेर्नुस समाचार को 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

देस बिदेश का समाचार का साथ मोनोरंजनात्मक भिडियो चलचित्र tv सीरीयल हरु तपाई सामु पस्कने हाम्रो प्रयास तपाई लाई कस्तो लग्यो