Slider

Recent Tube

" });

Wisata

एस साइट मा पोस्ट हुने नया समाचार तथा सम्पूर्ण videos आफ्नो facebook वाल मा पाउन को लागि यो तल को like box मा एक like गर्न न भुल्नु होला धन्यावाद

masti 4 you .com

" });

News Scroll

Favourite

" });

Event

Culture

" });

Gallery

» » » » प्रियंकाको २ करोडको असली भिडियो यू-ट्यूबमा (भिडियो सहित)

। बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाको आइटम सङ ‘ बबली बदमास’ यू -ट्यूबमा सार्वजनिक गरिएको छ । यूट्युवमा २ मिनेट ३० सेकेन्डको यस गीतमा यी अभिनेत्री एकदमै फरक शैलीमा देखिएकी छिन् । यो गीत गएको मध्यरातमा यू-ट्यूबमा अपलोड गरिएको हो ।जोन अब्राहम र प्रियंका चोपडामाथि छायाँकन गरिएको यस गीतमा प्रियंका निकै सेक्सी र हट देखिएकी छन् । यद्दपी यस गीतमा तुषार चोपडाको पनि झलक दिखिएको छ । यो आइटम संजय गुप्‍ता निर्देशित फिल्‍म 'शूटआउट ऐट वडाला' को हो । यस गीतमा डान्स गर्नका लागी प्रियंकाले २।८ करोड लिएकी थिइन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

देस बिदेश का समाचार का साथ मोनोरंजनात्मक भिडियो चलचित्र tv सीरीयल हरु तपाई सामु पस्कने हाम्रो प्रयास तपाई लाई कस्तो लग्यो