Slider

Recent Tube

" });

Wisata

एस साइट मा पोस्ट हुने नया समाचार तथा सम्पूर्ण videos आफ्नो facebook वाल मा पाउन को लागि यो तल को like box मा एक like गर्न न भुल्नु होला धन्यावाद

masti 4 you .com

" });

News Scroll

Favourite

" });

Event

Culture

" });

Gallery

» » » ‘एटीएम’ भन्दा उत्तेजक दृश्य भएपछि सेन्सरले रोक्यो ‘बर्बाद’

imagesचलचित्र ‘एटीएम’ मा समावेश विभिन्न दृश्यले खुबै चर्चा पायो । सेन्सर बोर्डले भनेका दृश्य नहटाई प्रदर्शनमा ल्याउदा ‘एटीएम’ को प्रदर्शनमा नै प्रतिबन्ध लाग्यो । अहिले अर्को एक चलचित्र पनि यस्तै चपेटामा परेको छ । जीके शर्माको निर्माणमा तयार भएको चलचित्र ‘बर्बाद’ लाई पनि सेन्सर बोर्डले कडा निगरानीमा राखेपछि यसको निर्धारित प्रदर्शन मिति स्थगित भएको छ ।



निर्माता जीके शर्माले सेन्सर पास नभएपछि सिनेमाको प्रदर्शन मिति तत्कालका लागि स्थगित गरिएको बताए । सेन्सर बोर्डले विवादस्पद चलचित्र ‘एटीएम’ भन्दा पनि उत्तेजक दृश्य भएको भन्दै ‘बर्बाद’ माथी कडा निगरानी राखेको छ ।
चलचित्रमा नायिका जिया केसीले उत्तेजक दृश्य दिएकी छिन् । जियाले आफ्नो सिनेमामाथी सेन्सरले सधै निगरानी गरेकोमा अचम्म मानिन् । रिम विश्वकर्माको निर्देशनमा तयार भएको यो चलचित्र चैत्र २३ गतेबाट प्रदर्शनमा आउने बताइएको थियो ।
सेन्सर बोर्डले पछिल्लो समय उत्तेजक दृश्य राखेर तयार पारिएका चलचित्र माथी कडा निगरानी राख्दै आएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

देस बिदेश का समाचार का साथ मोनोरंजनात्मक भिडियो चलचित्र tv सीरीयल हरु तपाई सामु पस्कने हाम्रो प्रयास तपाई लाई कस्तो लग्यो