Slider

Recent Tube

" });

Wisata

एस साइट मा पोस्ट हुने नया समाचार तथा सम्पूर्ण videos आफ्नो facebook वाल मा पाउन को लागि यो तल को like box मा एक like गर्न न भुल्नु होला धन्यावाद

masti 4 you .com

" });

News Scroll

Favourite

" });

Event

Culture

" });

Gallery

» » » ukमा ९ महिनाका जुडुवा बच्चा अचम्मले पौडिखेल्दै (भिडियो हेर्नुहोस)



jptkhabarसुन्दा पनि तपाईलाई अचम्म लाग्ला ९ महिनाका जुडुवा बच्चाहरू हिड्न, बोल्न सक्दैनन् तर पौडी भने सामान्य मानिसले झै सहजै खेल्न सक्छन् । सुन्दा पनि अचम्म लाग्ने तथा विश्वास गर्न नसकिने यो घटना हो ९ महिनाका दुई जुडुवा बच्चाहरू विलियम र इल्लेनिता ट्राइकुसको । विलियम र इल्लेनिता जुडुवा हुन्, जसले २५ मिटर लामो स्विमिङ पुललाई पौडेर पार गरेका छन् । जुन बेलामा बच्चाले राम्रोसग हिड्न पनि सक्दैन र बोल्न पनि सक्दैन त्यो बेला यीनले देखाएको यो चर्तिकला दखेर सबै हैरान हुने गर्छन् । बिबिसीमार्फत संसारभर देखाइएको दूइ बच्चाहरुको पौडीले अहिले निकै चर्चा पाइरहेको छ । विश्वास नै गर्न नसकिने यो कार्यलाई देखेपछी धेरैले आफ्नो औला दातँका बिचमा राख्न बाध्य भएका थिए । यी दुईले पहिले ५ मिटरको दुरी पार
गरेका थीए भने क्रमश ७ मिटर, १२ मिटरको दूरी पार गरेको ती बच्चाकी आमा, जो पूर्व पौडी प्रशिक्षक हुन्, ले बताएकी छिन् । उनका अनुसार इल्लेनिता सधै अगाडि हुने गरेकी छिन् । विलियमले आफ्नी दिदीको सिको गर्दै पौडिने गरेको उनले बताइ
भिडियो हेर्नु होस् यहाँ तल लिंक मा क्लिक गरी केही समय पर्खुनुस यदि खुलेन भने फेरी क्लिक गर्नुस 
-->


-->

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

देस बिदेश का समाचार का साथ मोनोरंजनात्मक भिडियो चलचित्र tv सीरीयल हरु तपाई सामु पस्कने हाम्रो प्रयास तपाई लाई कस्तो लग्यो