Slider

Recent Tube

" });

Wisata

एस साइट मा पोस्ट हुने नया समाचार तथा सम्पूर्ण videos आफ्नो facebook वाल मा पाउन को लागि यो तल को like box मा एक like गर्न न भुल्नु होला धन्यावाद

masti 4 you .com

" });

News Scroll

Favourite

" });

Event

Culture

" });

Gallery

» » » यौनकलामा निपुण बनाउने मास्टर

मानिसको जीवनमा सेक्सको निकै महत्व छ । सेक्स जीवन सफल हुन सकेन भने जीवनमा निकै झमेला तथा तनाव बेहोर्नु पर्ने हुन्छ । सेक्स जीवनलाई सुखद बनाउन सके जीवनका अन्य पाटाहरु पनि सहज हुन्छन् । आफू र आफ्नो सेक्स पार्टनरले गर्ने सेक्समा यदी दुवै सन्तुष्ट हुन सकेमात्र सेक्स जीवन पूर्ण भएको मान्न सकिन्छ । जबसम्म सेक्सका अवस्था तथा सेक्स गर्ने शैलीबारे जोडी अनभिज्ञ हुन्छ तबसम्म सेक्स जीवनले पूर्णता पाउन सक्दैन । तर सेक्स जीवनलाई सुखद बनाउने कला सबैलाई थाहा नहुन सक्छ । सेक्स जीवनलाई सुखद बनाउन सेक्स कला सिक्न केहीले शिक्षक समेत राख्ने गरेका छन् ।



सेक्स जीवनलाई सुखद बनाउन आफूहरुको सक्स जीवनमा अर्को एक व्यक्तिको प्रवेश पनि गराइरहेका छन् केही जोडीहरू । आफूले सेक्स गरिरँहदा शिक्षकलाई साथमा राखेर सेक्स गर्नेहरूको संख्या पनि बढ्दै गएको पश्चिमा देशहरूमा । यस्तै सेक्सको कला सिकाउने एक गुरू छन्, इरिक अमरनाथ । न्युयोर्कमा बस्दै आएका उनले एक जोडीलाई सेक्स गर्ने कला सिकाएको एक घण्टाको १ सय ५० पाउन्ड लिने गरेका छन् । सेक्स थेरापिष्ट इरिकका अहिले करिब २ सय जना ग्राहक छन्। उनी सेक्स जोडीलाई सँगै राखेर आफू एक कुनामा बसेर सेक्स गर्न लगाउँछन् र उनीहरुको आशन र व्यवहारलाई नियालेर हेर्ने तथा उनीहरूको सेक्स जीवनलाई अझ सफल बनाउन सेक्सका आशन तथा अन्य व्यवहारबारे जानकारी दिन्छ । इरिकबाट उक्त समयमा जोडीहरूले सेक्सका दौरान धेरै थरिका आशन तथा कलाहरु सि्ने गर्छन् । जसले उनीहरूको आउँदो सेक्स जीवन निकै सफल हुने गर्छ । उनीकहाँ कला सिक्न आउने मानिसहरूमा केही विवाहित जोडी छन् भने केही पुरूष तथा महिला एक्लै समेत आउने गरेका छन् । 

उनले दुई तरिकाले सेक्सको कलालाई सिकाउने गर्छन् । एक त स्काइपबाट कुरा गरेर भने अर्को प्रत्यक्ष जोडीसँग अगाडि रहेर त्यो एउटै कोठामा होस् या अनलाइनबाट होस । उनले लिने पैसा पनि यी दुई तरिकामा फरक छ । स्काइपबाट सिकाउँदा उनी १ सय १० पाउण्ड लिन्छन् भने प्रत्यक्ष सिकाउँदा १ सय ५० पाउण्ड लिन्छन् । उनले यो काम विगत दुई वर्षदेखी गर्दै आएका छन् । उनीसँग कला सिकेपछि आफ्नो जीवनमा सकारात्मक परिवर्तन आएको बताउने पनि धेरै छन् । उनीसँग कला सिकेकी म्याकगिनेसले आफूले अहिले ओछ्यानमा निकै राम्रो अवस्थामा आफूलाई पाएको इरिकले सिकाएका कलाहरुले आफ्नो जीवनलाई लामो समय काम दिने बताएकी छिन् ।आफ्नै अगाडी सेक्स गरेर यौनकलामा निपुण बनाउने मास्टरको चर्तिकला

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

देस बिदेश का समाचार का साथ मोनोरंजनात्मक भिडियो चलचित्र tv सीरीयल हरु तपाई सामु पस्कने हाम्रो प्रयास तपाई लाई कस्तो लग्यो