Slider

Recent Tube

" });

Wisata

एस साइट मा पोस्ट हुने नया समाचार तथा सम्पूर्ण videos आफ्नो facebook वाल मा पाउन को लागि यो तल को like box मा एक like गर्न न भुल्नु होला धन्यावाद

masti 4 you .com

" });

News Scroll

Favourite

" });

Event

Culture

" });

Gallery

» » चर्चा पाउन घिनलाग्दो काम (फोटोफिचर सहित)


 मान्छेले चर्चा कमाउन के सम्म गर्दैन ? अहिले त अझ इन्टरनेट चर्चा कमाउने सजिलो थलो बनेको छ । फेसबुक तथा  यूट्युव लगायतका साइटहरुमा पोष्ट गरिने सामाग्रीहरु लाखौँले हेर्छन् । त्यसैले चर्चित हुनका लागि मान्छेहरुले
 इन्टरनेटमार्फत अनौठा करतूत सार्वजनिक गर्छन् ।
हालै यस्तै अनौठो तर घिनलाग्दो भिडियो इन्टरनेटमा खुबै चर्चित बन्यो । जियोवान्ना प्लावमन नामकी युवतीले फेसबुक तथा ट्विटरमा राखेको आफ्नै भिडियो साँच्चीकै घिनलाग्दो थियो । उनले महिनावारी भएको बेला लगाएको प्याड मुखले चुसेर सफा गरेको दृश्य अपलोड गरेकी थिइन् ।
रगतले भिजेको प्याड मुखले चुसेर सफा गरेको भिडियो राख्नेबित्तिकै ट्विटरमा उनलाई फलो गर्नेहरु एकाएक ९ हजार पुगे भने उनको फेसबुक पेज मन पराउनेको संख्या २ लाख नाघे । यूट्युव मा पनि यो भिडियोले उत्तिकै चर्चा पयो । यद्यपि अश्लील तथा घिनलाग्दो भएको भन्दै फेसबुक र यूट्युवले यो भिडियो हटाइसकेका छन् ।
कतिपयले ती केटीले साँच्चीकै महिनावारीको रगतले भिजेको प्याड चुसेको हो भनेका छन् भने कतिपयले टमाटर सस तथा रातो रंगको कुनै तरल पदार्थमा प्याड भिजाएर रगत जस्तै पारी चुसको र मानिसलाई बेवकुफ बनाएको दाबी गरेका छन् ।
vedeo हेर्न यहाँ तल क्लिक गर्नुस

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

देस बिदेश का समाचार का साथ मोनोरंजनात्मक भिडियो चलचित्र tv सीरीयल हरु तपाई सामु पस्कने हाम्रो प्रयास तपाई लाई कस्तो लग्यो