Slider

Recent Tube

" });

Wisata

एस साइट मा पोस्ट हुने नया समाचार तथा सम्पूर्ण videos आफ्नो facebook वाल मा पाउन को लागि यो तल को like box मा एक like गर्न न भुल्नु होला धन्यावाद

masti 4 you .com

" });

News Scroll

Favourite

" });

Event

Culture

" });

Gallery

» » » बिरामीलाई जाच्ने बहानामा डाक्टरले ३६१ अश्लील भिडियो.बनाए हेर्नुस है


अहिलेको आधुनिक जमानामा विभिन्न सञ्चारका माध्यमहरु विकसित भैसकेको छ । कसैले यसको सदुपयोग गर्छन् भने कसैले यसको दुरुपयोग गर्छन् । सदुपयोग गर्न सकेको खण्डमा यसको महत्व निकै छ भने दुरुपयोग गरेमा यसले तपाईलाई बर्बाद नै पार्छ । तर अहिले यस्ता माध्यमबाट मानिसहरुले निकै गलत फाइदा उठाउन थालेका छन् । कसैले मोबाइलबाट अश्लील भिडीयो बनाउन्छन् भने कसैले त घडीबाट नै अश्लील भीडियो बनाउने गर्छन् । तपाइलाई अचम्म लाग्न सक्छ होला कि घडीबाट पनि कसरी अश्लील भीडियो बनाए ? भनेर तर आश्चार्य नमान्नु होस् यो एकदमै सत्य र वास्तविक घटना हो । ब्रिटेनमा एक भारतीय डाक्टरले जेम्स बन्ड स्टाइलमा एक महिला बिरामीलाई घडीबाट अश्लील भीडियो बनाएका छन् । सो भारतीय डाक्टरले ती महिलालाई जाच गरेको बेलामा आफ्नो घडीबाट अश्लील भिडियो सुट गरेका हुन् । ४५ वर्षीय डा. जीपी दविंदरजीत बैंस तीन बर्षमा ३५० भन्दा बढी फिलिमको रेकर्ड गरिसकेका छन् । दविंदरजीत बैंसले महिला बिरामीलाई विभिन्न तरिकाबाट गैरजरुरी जाच गर्ने गर्थे । जबकि यी परीक्षण गर्न कुनै जरुरी हुदैनथ्यो । उनी खासमा छाती र कम्मर मुनिको तलका हिस्साहरु बिना कारण परीक्षणको बहाना बनाएर हेर्ने र छुने गर्दथे । डाक्टरको यो कर्तुतमा तीस महिला शिकार बनेसकेकि छिन् । जसमा १४ वर्ष देखि ५१ वर्षसम्मका महिलाहरु रहेका छन् । यस्ता भीडियो बनाउने घडीहरु सजिलैसंग ६० पाउण्डमा किन्न सकिन्छ । सो घडीको ६ नम्बरमा क्यामरा जडान गरिएको थियो जुन बटन थिच्ने बित्तिकै चल्ने गथ्यो । ती डाक्टरले टिनएजका केटीहरुलाई फकाइ फुकाइ यस्ता करतुत गर्ने गर्थे । एक टिनएज केटीले उसको यौन शोषण गरेको भनी प्रहरीमा उजुरी दिएकि थिइन् । ती डाक्टरले क्लिनिकको बाथरुममा पनि क्यामरा जडान गरेको थियो । जब उसको क्लिनिकमा छापा मार्दा प्रमाण भेटिएको थियो । केही छोटा भिडीयो क्लिप हरु तल हेर्नुस 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

देस बिदेश का समाचार का साथ मोनोरंजनात्मक भिडियो चलचित्र tv सीरीयल हरु तपाई सामु पस्कने हाम्रो प्रयास तपाई लाई कस्तो लग्यो