नायक राजेश हमालकी प्रेमिका मधु भट्टराईले केही वर्ष अघि मोडलिङ सम्बन्धी वेव साइट साइवर संसार डट कमका लागि पनि फोटो शेसन गरेको फोटोहरु:
साइवर संसारमा रहेका तस्विर सन् २००४ मा खिचिएका हुन् । मधुले त्यही वर्ष भएको लक्स ब्युटी स्टारमा भाग लिएकी थिइन् । निर्णायक बनेर आएका राजेशसँग उनको पहिलो भेट पनि यही प्रतियोगितामा भएको थियो । मोडलिङमा भविश्य बनाउने उद्देश्यले मधुले साइबर संसारका लागि फोटो सेसन गराएकी थिईन् । (स्रोत)
No comments: