Slider

Recent Tube

" });

Wisata

एस साइट मा पोस्ट हुने नया समाचार तथा सम्पूर्ण videos आफ्नो facebook वाल मा पाउन को लागि यो तल को like box मा एक like गर्न न भुल्नु होला धन्यावाद

masti 4 you .com

" });

News Scroll

Favourite

" });

Event

Culture

" });

Gallery

» » » » भारतीय सैनिकले गरे नेपाली महिलाको बलात्कार


१४ चैत, धनगढी । कैलालीको दक्षिणी सीमावर्ती पवेरा गाविस वडा नं १ की एक महिलालाई भारतीय सीमा सुरक्षा बल(एसएसबी) का एक जवानले मङ्गलबार जबर्जस्ती करणी गरेका छन् ।
आफ्नो छोराको उपचार गराई धनगढीबाट भारतको बाटो हुँदै घरतर्फ गइरहेकी ती महिलालाई सीमा क्षेत्रको चन्दन चौकीका एसएसबीका एक जवानले जङ्गलभित्र लगेर करणी गरेका घटनाको अध्ययनले देखाएको पवेरा प्रहरु चौकीले जनाएको छ । जङ्गलमा करणी गरिरहेको अवस्थामा ती महिलाको छोरा रोएको आवाज सुनिएपछि नजिकैको नेपाली कटान गाउँबाट गएका युवाको समूहले करणीमा संलग्न हुनेलाई कुटपिटसमेत गरेको बताइएको छ ।
ती महिलाको अवस्था सामान्य रहेको बताइएको छ । करणी गर्ने एसएसबीकै प्रहरी भए पनि उनको नाम भने खुल्न सकेको छैन । घटनापछि आज पवेरा क्षेत्रबाट गएका पीडित पक्षका नेपालीले चन्दन चौकी आसपासमा प्रदर्शनसमेत गरेका छन् ।
चन्दन चौकी कार्यालयका एसएसबी प्रमुखले आफ्ना कर्मचारीबाट त्यस्तो काम नभएको जिकिर गरेको ती अधिकारीलाई उद्धृत गर्र्दै पवेरा प्रहरी चौकीका प्रमुख करनसिं धामीले बताउनुभयो । एसएसबीका प्रमुखले आफ्ना कर्मचारीबाट त्यस्तो गलत काम भएको प्रमाणित भएमा अभियुक्तलाई तत्काल कारबाही गर्ने आश्वासन दिएपछि नेपाली त्यहाँबाट फर्किएका छन् । रासस

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

देस बिदेश का समाचार का साथ मोनोरंजनात्मक भिडियो चलचित्र tv सीरीयल हरु तपाई सामु पस्कने हाम्रो प्रयास तपाई लाई कस्तो लग्यो