Slider

Recent Tube

" });

Wisata

एस साइट मा पोस्ट हुने नया समाचार तथा सम्पूर्ण videos आफ्नो facebook वाल मा पाउन को लागि यो तल को like box मा एक like गर्न न भुल्नु होला धन्यावाद

masti 4 you .com

" });

News Scroll

Favourite

" });

Event

Culture

" });

Gallery

» » पुजना स्त्रि र नव कलाकार खुशी थापाको उत्तेजक बेड सिन


यो साता काठमाण्डौ लगायतका देशभरका हलमा ३ सिनेमा प्रदर्शनमा आएका छन् । काठमाण्डौको क्यू सिस्टमबाट ‘लभ इन चाइना बोर्डर’ प्रदर्शनमा आएको छ । तर प्रचारप्रसार शुन्य जस्तै भएकाले यो सिनेमाको व्यापारबाट सिंगो सिने नगरीले धेरै आशा गरेको छैन ।यसैसाता विभिन्न स्क्यान्डलका कारण चर्चामा रहेको चलचित्र ‘रक्षा’ पनि प्रदर्शनमा आएको छ । काठमाण्डौ लगायतका देशभरका ४० हलमा प्रदर्शनमा आएको यो सिनेमाले बिहानी शोमा राम्रो व्यापार गरेको वुझिएको छ । राजु गिरी निर्देशीत यो सिनेमामा राजेश हमाल, पुजना स्त्रि, अशोक फुयाँल, सुशान्त कार्की, पबन बस्नेत, सारिका घिमिरे लगायतका कलाकारको अभिनय छ ।
चलचित्रले देशभरका हलमा इनिशियल व्यापार गरेको बुझिएको छ । चलचित्रमा नायिका पुजना स्त्रि र नव कलाकार खुशी थापाको उत्तेजक बेड सिन समावेश छ । जसका कारणले पनि चलचित्रले धेरै नै चर्चा बटुलेको थियो ।
यस्तै शुक्रबारबाट नै सौगात मल्ल र उषा रजकले अभिनय गरेको चलचित्र ‘कथा’ पनि प्रदर्शनमा आएको छ । काठमाण्डौका केही मल्टिप्लेक्स हलमा सिमित ‘कथा’ ले उत्कृष्ट व्यापार गर्ने कुरामा शंका गर्न सकिन्छ ।
video तल हेर्नुस 


«
Next
Newer Post
»
Previous
Older Post

1 comments:

देस बिदेश का समाचार का साथ मोनोरंजनात्मक भिडियो चलचित्र tv सीरीयल हरु तपाई सामु पस्कने हाम्रो प्रयास तपाई लाई कस्तो लग्यो